1.3.0 / November 26, 2018
(4.6/5) (280)
Loading...

Description

सरल तरिकाले र सजिलै नेपाली भाषामा टाईप गर्न नेपाली पात्रो परिवारकोनयाँ प्रस्तुति - नेपाली किबोर्ड विशेषताहरु - Features: फोनेटिक -Nepali Phonetic Keyboard ईग्लिश - English परम्परागत नेपालीटाईपराईटर - Nepali Traditional Keyboard नेपाली रोमन - NepaliRomanized Keyboard

App Information Nepali Keyboard

  • App Name
    Nepali Keyboard
  • Package Name
    np.com.nepalipatro.keyboard
  • Updated
    November 26, 2018
  • File Size
    9.8M
  • Requires Android
    Android 4.1 and up
  • Version
    1.3.0
  • Developer
    Nepali Patro
  • Installs
    50,000+
  • Price
    Free
  • Category
    Productivity
  • Developer
  • Google Play Link

Nepali Patro Show More...

Nepali Patro 5.0.1 APK
Nepali Patro
Nepali Patro/ Nepali Calendar - Wherever you are, stay connectedwith Nepali dates, events and festivals. Apps available forAndroid, IOS, MAC, Windows, Firefox, Chrome More info:http://nepalipatro.com.np/app मुख्य विशेषताहरु: - नेपाली पात्रोनेपालीमा र अंज्रेजी दुबै भाषामा हेर्न मिल्ने - विजेडहरू: - 1x1 -विक्रम संवतमा महिना, गते र नेपालको समय देखाउने - 1x4 - विक्रमसंवतमा मिति, दिन, नेपालको समय, तिथि र पर्व - 2x4 - 1x4 जस्तै साथैआउने पर्वहरूको दिन गन्ती र मिति - पञ्चाङ्ग नेपालको समयमा आधारित(Panchanga) - विक्रम संवत (वि सं) र ईश्वी संवत बीच तिथि रूपान्तरण(ई सं) - विदेशी मुद्रा र मुद्रा क्याल्कुलेटर साथै इतिहास (ForeignExchange Rates) - दैनिक, साप्ताहिक, मासिक र नेपाली वार्षिक राशिलफलनेपालको समयमा आधारित (Horoscope/ Rashifal) - दैनिक मिति, मेरोघटनाक्रम र राशिलफलको सूचना - विवाह पास्नी र ब्रतवन्धको लागि शुभसाईत (Suva Saits) - Sticky notification with date in Nepali shownon Status bar - Lolipop उपकरणहरूमा लक स्क्रिनमा सूचना (Lock screenNotification) - नेपाली वा अंग्रेजी भाषामा घटनाक्रम र समारोह खोज्नमिल्ने - समाचार फिड (विदेशमा रहेका नेपाली द्वारा लोकप्रिय माग) -News from Nepal - समाचार विजेट:    - 1x1 - नयाँ समाचारफिड को नम्बर प्रदर्शन    - 2x4 - नवीनतम समाचार फिड,स्क्रोल गर्नमिल्ने सुचि वि.सं. २०६६ साल तद्अनुसार सन् २०११ बाटभित्ते पात्रोको सट्टा नेपालकै पहिलो ईलेक्ट्रोनिक संस्करण (नेपालीपात्रो) मोबाईल एप सृजना गरिएको हो, जसबाट नेपाली समय, तिथीमिति,महत्वपुर्ण चाडपर्वहरु तथा शुभ साईत तथा मुहु्र्तहरुको सम्पुर्णजानकारी आबश्यक परेको बेला सजिलैसंग प्राप्त गर्न सकिन्छ । यसको अलावामिति रुपान्तरण, राशिफल तथा अत्यावश्यक लोड सेडिङ तालिका, बिदेशीविनिमय, जस्ता सुबिधाहरु पनि एकपछी अर्को गर्दै थप्दै लगेका हौं।ऐतिहासिक र पौराणिक महत्व बोकेको नेपाली समय र नेपाली पात्रोको थपप्रगति र प्रवर्द्धनमा कसरी योगदान पुर्याउन सकिन्छ भन्नेमा हाम्रोसामुहिक सोच र प्रयास सदैव रहने गरेको छ। फलस्वरुप, हामी सुचनाप्रविधि क्षेत्रमा आबद्ध भई सामाजिक सेवाको भावनाले हौसिएका जाँगरिलायुवाहरुको सामुहिक प्रयासले नै केही बर्ष अगाडी सामाजिक संजालफेसबुकमा नेपाली पात्रो एप्लिकेशन बनाएका थियौं। विस्तारै त्यस प्रतिअसंख्य प्रयोगकर्ताहरुले देखाउनु भएको अथाह माया र हृदयस्पर्शीसुझावहरुको प्रेरणाले नै हामी मोबाइल (एन्ड्रोईड र आईओएस्), कम्प्युटरलगायत अन्य इलेक्ट्रोनिक डिभाइसहरुमा उपलब्ध हुने गरी पहिलोइ-पात्रोको रुपमा नेपाली पात्रोको सृजना गर्न सफल भयौं| कुनै ठोस सोचर योजना बिना नै शुरु गरिएको फेसबुक एप बाट मोबाईल एप सम्म आईपुग्दादेश-बिदेशमा रहनु भएका समस्त नेपाली पात्रोका प्रयोगकर्ताहरुको लागीयसमा समाबेश गरिएका सुविधाहरु एकदमै उपयोगी भएको हामीले महशुस गरेकाछौं। समय गतिशील छ, तसर्थ हाम्रा जिवनका भोगाईहरु, समय समयमा घट्नेअनेकन् साना ठुला घटनाहरु, अविश्मरणीय क्षणहरु पछिसम्म पनि हामीनिश्चित तीथिमिति अनुरुप नै सम्झिने गर्छौं। जसका लागी नेपाली पात्रोएप एकदमै सान्दर्भिक र सहज सावित भएको छ। जसले गर्दा यसमा सुविधाहरुथप्दै लैजान हामीलाई थप उर्जा र प्रेरणा मिलेको छ। सामाजिक सेवाकोअभिप्रायले विकास गरिएको यो नेपाली पात्रोले देश-बिदेशमा रहनु भएकासम्पुर्ण नेपालीहरुमाझ नेपाली समय, तीथिमिति, महत्वपुर्ण चाडपर्वहरुकोजानकारी प्रदान गरी नेपाली समयको पौराणिक महत्वलाई जोगाईराख्न रनेपाली मनहरुलाई जोडिराख्न महत्वपुर्ण भुमिका खेलेको छ भन्नेमा हामीविश्वस्त छौं। अन्त्यमा, नेपाली पात्रोलाई माया गरी महत्वपुर्ण सुझावर सल्लाह दिनुहुने सम्पुर्ण नेपाली पात्रोका प्रयोगकर्ताहरुलाई हामीह्रदय देखि नै धन्यबाद दिन चाहन्छौं। कुनै पनि यदि रिपोर्ट कृपयासुझाव, बग वा मुद्दाका लागि: [email protected] तपाईहरु लाईनेपाली पात्राे कस्ताे लाग्याे, कृपया अाफनाे सुझाव गुगल प्ले मालेखिदिनु हुन साचै उपयुक्त मात्रामा तारा दिनु हुन अनुराेध गर्द छाैं। Disclaimer: This app is available on an "as is" basis. We havecompiled the information from various sources. Hence, we cannotguarantee the accuracy, adequacy, completeness or availability ofany information and is not responsible for any errors or omissionsor for the results obtained from the use of the informationprovided. In no event shall NepaliPatro be liable for any direct,indirect, special or consequential damages in connection with theuse of the data/information contained herein.
Nepal Streams 2.0.4 APK
Nepali Patro
Nepal Streams is multipurpose Nepali App aims to provide as muchinformation related to Nepal and Nepali community. We have startedthis app with radio stations, news media, unit converter, importantcontacts directory, bullion rates etc and tight integration withour popular app Nepali Patro.Major Top Features:================-Nepali Patro/ Calendar Integration for quick date info-Configurable dashboard based on your priorities (drag and drop)-100+ FM Radio Stations from Nepal- Nepal Load Shedding schedule-Nepali News from more than 50+ online medias- Unit converter(includes land area units ropani-anna-paisa-dam,bigha-kattha-dhur)- EMI Calculator- नेपालका महत्वपुर्ण तथाअत्यावश्यक सम्पर्क नम्वरहरु (Police, Ambulance, Hospitals, Fireetc) - Daily bullion rates (Gold/Silver)तपाईहरु लाई यो एप कस्ताेलाग्याे, कृपया अाफनाे सुझाव गुगल प्ले मा लेखिदिनु हुन साचै उपयुक्तमात्रामा तारा दिनु हुन अनुराेध गर्द छाैं ।We would like to hearcomments/ suggestions from the users so that we can improve to makethe app even better. Please do write a review in Google Play andgive us appropriate stars. कसै कसैले "धेरै मन पर्याे" भनि लेख्छन तरतारा हरु दिदां ३ वटा मात्रै दिन्छन् । गुगल प्ले अनुसार ३ ताराभनेकाे "ठिकै छ" भन्ने हुन्छ, त्यसैले मिलाएर तारा दिनुहाेला ।Someusers write "Very good" but give 3 stars. But, according to GooglePlay star rating system, 3 stars would mean "It's OK", so pleasewrite reviews and give stars accordinglyगुगल प्लेमा तारा दिनेतरिका:The star rating values in Google Play are: 1 * Hated it --बिलकुलै मन परेन2 * Disliked it -- मन परेन 3 * It's OK -- ठिकै छ4 *Liked it -- मन पर्याे 5 * Loved it -- असाध्यै मन पर्याेDisclaimer:This app is available on an "as is" basis. We have compiled theinformation from various sources. Hence, we cannot guarantee theaccuracy, adequacy, completeness or availability of any informationand is not responsible for any errors or omissions or for theresults obtained from the use of the information provided. In noevent shall Nepal Streams be liable for any direct, indirect,special or consequential damages in connection with the use of thedata/information contained herein.If you have found any issues andwilling to provide us feedback and suggestion please send to us [email protected] You feedback and suggestion will definitelyhelp us to make it better and more useful.
Fotopasal 1.1.0 APK
Nepali Patro
After events, celebrations it's now no longer a hassle to get allthe photos you'll want to look back on. With fotopasal apps, Youcan log in to our apps and view your photo gallery in mini archivesection. By downloading fotopasal application you will be able notonly to book our services, but make payment for our services too.You can use your SCT Card (npay) and Paypal account to makepayments for our services in Nepal and U.S.A. You can also checkout our feature photos and videos and check availability of ourservices.Features: - Online Booking - Online Payment - Checkavailable dates - Feature photos videos - Mini archive
Nepali Keyboard 1.3.0 APK
Nepali Patro
सरल तरिकाले र सजिलै नेपाली भाषामा टाईप गर्न नेपाली पात्रो परिवारकोनयाँ प्रस्तुति - नेपाली किबोर्ड विशेषताहरु - Features: फोनेटिक -Nepali Phonetic Keyboard ईग्लिश - English परम्परागत नेपालीटाईपराईटर - Nepali Traditional Keyboard नेपाली रोमन - NepaliRomanized Keyboard
Loading...